८ बैशाख २०८१, शनिबार

Tag: नेपाल विद्यतु प्राधिकरण

कुलमान घिसिङलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसंगै गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोले घिसिङ र अधिकारीलाई स्पष्टीकरण