६ बैशाख २०८१, बिहिबार

Tag: नेपाल वायुसेवाका ५ पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

नेपाल वायुसेवाका ५ पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताए