१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल र भारत

साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै

काठमाडौँ । यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साँझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने–सामने हुँदैछन् ।