१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल भ्रमणमा आउँदै

आइएफआरसीका महासचिव चापागाईं नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ( आइएफआरसी) को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छन् । प्रथम नेपाली महासचिव चापागाईंले आफ्नो पद सम्हालेपछि दोस्रो पटक चारदिने