११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल भौगर्भिक समाज

भौगर्भिक समाजको अध्यक्षमा डा. गजुरेल निर्वाचित

काठमाडौँ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा. अनन्तप्रसाद गजुरेल निर्वाचित भएका छन् । समाजको २० औँ कार्यकारिणी समितिको शुक्रबार साँझ सम्पन्न मतगणना अनुसार डा. गजुरेल ३७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा. सुधीर रजौरेले २७२ मत