१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल-भारत साहित्योत्सव

‘नेपाल-भारत साहित्योत्सव’ कात्तिक २७ गतेदेखि २८ गतेसम्म हुने

काठमाडौँ । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ । उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय