४ बैशाख २०८१, मंगलबार

Tag: नेपाल भर्सेस पाकिस्तान

मैत्रीपूर्ण फुटबल : अञ्जनको एक गोलले नेपाल विजयी

काठमाडौँ । नेपाल र पाकिस्तानबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । अञ्जन विष्टले नेपालको लागि एक गोल गरेसंगै नेपालले पाकिस्तानलाई पराजित गरेको हो । खेलको दोस्रो हाफको ८३ औं मिनेटमा बिष्टले नेपालको लागि