१२ बैशाख २०८१, बुधबार

Tag: नेपाल बार एसोसिएसन

न्यायाधीशको रोलक्रमको फेरबदलप्रति नेपाल बारको आपत्ति

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रमको फेरबदलबाट न्यायकर्मीहरूलाई अपमानित गरेकामा आपत्ति जनाउँदै त्यसलाई सच्च्याउन न्यायपरिषद् समक्ष आग्रह गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीशलाई बारले हिजो पुनः रोलक्रमको फेरबदल सम्बन्धमा धानाकर्षणपत्र बुझाउँदै न्यायपालिकाको सुदृढीकरण गर्ने महत्त्वपूर्ण जिम्मेवारी भएको परिषद्ले