८ बैशाख २०८१, शनिबार

Tag: नेपाल बङ्गलादेश बैंक

अन्ततः नबिल बैंकले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

काठमाडौँ । अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज