७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल पुलिस क्लब

वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब फाइनलमा

वीरगञ्ज, पर्सा । नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधी नजिक