७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान

देशका सबै जातजाति र समुदायको खानाको परिकार अध्ययन गर्दै नाथम

काठमाडौँ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले पर्यटन उद्योगमा सीपयुक्त दक्ष मानव संशाधन उत्पादन गर्ने अग्रणी संस्थाको परिचय बनाउन सफल भएको छ । प्रतिष्ठानले हालसम्म शैक्षिक कार्यक्रमतर्फ दुई हजार तथा विभिन्न समयावधिका तालिममार्फत ५४ हजार जनशक्तिलाई गुणस्तरीय