११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल नेटवर्क टेलिभिजन

घरमै बसेर अब टेलिभिजनबाट नयाँ नेपाली फिल्म हेर्न पाइने

काठमाडौं । नेपाली टेलिभिजनको इतिहासमा पहिलोपटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रसारणको सुरुवातसँगै नयाँ नेपाली चलचित्रहरूको टेलिभिजन प्रिमियर गर्ने भएको हो । डीएआर मुभिजका निर्देशक श्याम धितालका अनुसार हरेक हप्ता एउटा पुरानो