६ बैशाख २०८१, बिहिबार

Tag: नेपाल टेलिकम

नेपाल टेलिकमद्वारा ३४ विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा

काठमाडौँ । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । सो सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख