११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल–जापान बौद्ध सम्बन्ध

‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तक लोकार्पण

ललितपुर । वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज यहाँ ‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तकको लोकार्पण गर्नुभयो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठद्वारा लिखित उक्त पुस्तक नेपाल जापान कल्चरल एक्सचेन्ज एशोसियशनले प्रकाशन गरेको हो । पुस्तकमा बुद्ध धर्म र दर्शनका आधारभूत