८ बैशाख २०८१, शनिबार

Tag: नेपाल चेम्बर कमर्श

मुख्य सचिव बैरागी भन्छन्- मुलुकको अर्थतन्त्र डरलाग्दो अवस्थामा पुगेको छैन

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र डरलाग्दो अवस्थामा नपुगेको दावी गरेका छन् । उनले बाहिर संचारमाध्यममा आएजस्तो मुलुकको अर्थतन्त्र डरलाग्दो नभएको जिकिर गरेका हुन् । नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई