७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल क्रिकेट संघ

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । मल्लले पोखरामा मंगलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । यद्यपि उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका पदाधिकारीले बताएका छन् । नेपाल