७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल कानून समाज

जनमुखी निर्वाचनका लागि विद्यमान कानूनमा सुधार आउनुपर्छ : कानूनविद्

कर्णाली । जनमुखी निर्वाचनका लागि विद्यमान कानूनमा व्यापक सुधार आउनुपर्नेमा जोड दिइएको छ । नेपाल कानून समाज, काठमाडौँद्वारा आज आयोजित कर्णाली प्रदेशस्तरीय ‘निर्वाचन प्रणालीको सुधार’ विषयक भर्चुअल छलफलमा सहभागी कानूनविद् तथा सम्बन्धित सरोकारवालाले निर्वाचन प्रणालीमा सुधार नआउँदा राजनीतिमा अपराधीकरण बढेको