८ बैशाख २०८१, शनिबार

Tag: नेपाल कम्युनिस्ट पार्टी

बामदेवले घोषणा गरेको नयाँ पार्टीमा ७५ जना केन्द्रिय सदस्य रहने

काठमाडौँ । बामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । उनको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । नेकपा (एमाले) का तत्कालिन पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले आज मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर