१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल एष्ट्रोनोमिकल सोसाइटी

आज राति भूतप उल्का वर्षा हुँदै, के नांगो आँखाले हेर्न मिल्छ ?

काठमाडौं । आज राती भूतप उल्का वर्षा आज हुने भएको छ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा