७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल एक चीन नीतिको पक्षमा छ

चीन ताइवान तनावलाई नियालिरहेका छौं, नेपाल एक चीन नीतिको पक्षमा छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवान तनावको विषयलाई नजिकबाट नियालिरहनुका साथै नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेको छ । शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले ताइवान क्षेत्रमा उत्पन्न परिस्थिति नजिकबाट नियालिरहेको र नेपालले सधैं