७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल इरानसँग पराजित

एएफसी यू-२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा