१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल अलैँची व्यवसायी महासङ्घ

अलैँचीबारे अन्तर्क्रिया गर्दै नेपाल अलैँची व्यवसायी महासङ्घ

पाँचथर । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तर्क्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ । ‘कालो सुन’को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई