१२ बैशाख २०८१, बुधबार

Tag: नेपाल अमेरिकासँग पराजित

आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो । अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत