६ बैशाख २०८१, बिहिबार

Tag: नेपाली सुटिङ खेलाडी

कल्पनाले बनाइन् टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । जापानको राजधानी टोकियोमा भइरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी