१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाली समाजको यथार्थता

नेपाली चलचित्र ‘प्रकाश’ : जुम्लाको कथा, नेपाली समाजको यथार्थता

गण्डकी । प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउन