४ बैशाख २०८१, मंगलबार

Tag: नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र संघर्षका पर्याय

सभामुख घिमिरे : नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र संघर्षका पर्याय

झापा । प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्