१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाली राष्ट्रिय फुटबल टोली

अब्दुल्लाह अल्मुताइरीले दिए फुटबलको प्रमुख प्रशिक्षकबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन् । उनले ५२५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा