७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली महिला

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिला

काठमाडौँ । विश्वको सातौँ अग्लो धवलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण गर्नुभएको आरोहणको व्यवस्थापन गरेको