७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली मन

कविता – गीत हो नेपाली मनको

पहाडमा गीत गाउँदा हिमालमा हिऊँ हाँसोस् हिमालमा शीत आउँदा पहाडले गीत गाओस् मधेशमा बाढी आउँदा चट्टानले छेकी दियोस् सातै प्रदेश नेपाल हो नेपालीले हित लाओस् नेपालीले नेपालीलाई हितको मित्र मान्नु पर्छ सारा जगत विश्वलाई साथी मित्र ठान्नु पर्छ विकास र