६ बैशाख २०८१, बिहिबार

Tag: नेपाली भूभाग

नेपाली भू-भागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने निर्णय गरेको छ । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो । आइतबार सरकारको धारणा