१२ बैशाख २०८१, बुधबार

Tag: नेपाली बजारमा सुनको मूल्यमा आज नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यमा आज नयाँ रेकर्ड

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए