७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली पर्यटक

नेपाली पर्यटकलाई अफर दिँदै सौराहाका होटल

चितवन । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा