७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली खेलाडी

मेरीलिवोनसँगको खेल, नेपाली खेलाडीलाई सिकाइ र अवसर

अन्नपूर्ण, कास्की । क्रिकेटको पुरानो क्लब बेलायतको मेरीलिवोन क्रिकेट क्लब (एमसिसी)को महिला टोली अहिले नेपालमा छ । नेपाली महिला टोलीसँग क्रिकेट खेल्न सो टोली नेपाल आएको हो । यही कात्तिक ५ गतेदेखि नेपाल भ्रमणमा रहेको एमसिसीको टोलीले छ मैत्रीपूर्ण खेल