८ बैशाख २०८१, शनिबार

Tag: नेपाली क्रिकेट खेलाडी

एसिया कपमा छनोट क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले एसिया कप खेल्न छनोट भएको नेपाली क्रिकेट टीमका खेलाडीहरुलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ६