६ बैशाख २०८१, बिहिबार

Tag: नेपाली काङ्ग्रेस

पोखरामा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धन गर्दै काङ्ग्रेस

पोखरा । सत्तारुढ दल नेपाली काङ्ग्रेस कास्की जिल्ला समितिले नेकपा (एकीकृत समाजवादी)लाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । गठबन्धको बैठक चलिरहँदा जिल्ला सचिवहरुले सहमति हुन नसकेका कारण एसलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने