८ बैशाख २०८१, शनिबार

Tag: नेपाली-अमेरिकन कलाकार संघ

नेपाली-अमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनुवार निर्वाचित

नेपाली । अमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएकी हुन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र