६ बैशाख २०८१, बिहिबार

Tag: नेपालले सबै

नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् । अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आज साँझ सम्बोधन गर्दै उनले भने, “असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष