८ बैशाख २०८१, शनिबार

Tag: नेपालले टस

आइसिसी यु-१९ विश्वकप : नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ । आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपाल आजको खेलमा विजयी