७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाललाई विश्वकप

नेपाललाई विश्वकपमा प्रवेशका लागि ओलीले दिए सफलताको शुभकामना

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई विश्वकपमा प्रवेशका लागि सफलताको शुभकामना दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत अध्यक्ष ओलीले नेपाली क्रिकेट टिम ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली