८ बैशाख २०८१, शनिबार

Tag: नेपालमै उत्पादित

अन्तत: नेपालमै उत्पादित सवारी साधन दर्ता हुने बाटो खुल्यो

काठमाडौं । अन्तत: नेपालमै उत्पादित सवारी दर्ता हुने बाटो खुलेको छ । लामो समयदेखि दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले दर्ता पाउने भएका हुन् । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ