११ बैशाख २०८१, मंगलबार

Tag: नेपालमा खोप

नेपालमा खोप अभियान : ४ करोड २० लाख प्राप्त, ३ करोड *६ लाख मात्रा प्रयोग

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप अभियान उल्लेखीय रुपमा सफल भएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानमा संलग्न सवैलाई धन्यवाद दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा आजसम्म ४