१३ बैशाख २०८१, बिहिबार

Tag: नेपालमा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमणवाट हुने मृत्युदर १ प्रतिशत भन्दा कम

काठमाडौँ, असार १४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४६३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा