७ बैशाख २०८१, शुक्रबार

Tag: नेपालद्वारा ओमान सहजै पराजित

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमान सहजै पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच