७ बैशाख २०८१, शुक्रबार

Tag: नेपालगञ्ज बजार

जुम्लाको अर्गानिक स्याउ अव नेपालगञ्ज बजारमा

नेपालगञ्ज । अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी