४ बैशाख २०८१, मंगलबार

Tag: नेपालगञ्ज जाँदै

स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र नेपालगञ्ज जाँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले