१२ बैशाख २०८१, बुधबार

Tag: नेपालको सानदार जित

एसीसी प्रिमियर कप : नेपालको सानदार जित, कतारको लज्जास्पद हार

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ भने कतारले लज्जास्पद हार भोगेको छ । स्पिनर सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित बनाएको