६ बैशाख २०८१, बिहिबार

Tag: नेपालको लागि

अञ्जन विष्टले गरे नेपालको लागि पहिलो गोल

काठमाडौँ । नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा अञ्जन विष्टले नेपालको लागि पहिलो गोल गरेका छन् । खेलको दोस्रो हाफको ८३ औं मिनेटमा बिष्टले नेपालको लागि पहिलो गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको