१२ बैशाख २०८१, बुधबार

Tag: नेपालको अवस्था

प्राकृतिक विपद् र नेपालको अवस्था

ताप्लेजुङ । ग्लोबल वार्मिङ्गको कारण पृथ्वीमा आइरहेको बदलावले हिमरेखाहरु माथि-माथि सर्दै जानु, अल्पवृष्टि, अधिकवृष्टि, खडेरी, ठूला-ठूला हावाहुरी देखिनु जस्ता अनेकन समस्याहरु पृथ्वीले झेलिरहनु परेको अवस्था छ । वर्षेनि तापक्रममा आएको वृद्धिले अनाज, फलफूल समय अगावै पाक्ने गरेको छ भने २०