१२ बैशाख २०८१, बुधबार

Tag: नेपालको अर्थतन्त्र

नेपालको अर्थतन्त्र टाट पल्टिनवाट बचाउन जनस्वास्थ्यविज्ञले सरकारलाई दिए यस्तो सुझाव

लामो गृहयुद्ध भोगेपनि श्रीलंका सम्पन्न देश थियो । आतंकबादी हमला, कोभिडको पर्यटनमा असर तथा बैदेशिक ऋण धेरै भएकोले श्रीलंकाको अर्थतन्त्र टाट पल्टिएको छ । अहिले त्यहाँका जनताले अभाव तथा चरम महंगी भोगिरहेका छन् । श्रीलंकाको संचिती रकम जम्मा साढे २