१२ बैशाख २०८१, बुधबार

Tag: नेपालकै लामोे झोलुङ्गे पुल

नेपालकै लामोे झोलुङ्गे पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ ।